बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप,६ जना घाइते

images
images
http://rubasnews.com/posts/105

रुबस न्यूज
आइतबार, असोज १७ २०७८०३:३८
http://rubasnews.com/posts/105

images
images
डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप,६ जना घाइते
images
images

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको छ । झडपमा परी ६ जना घाइते भएका छन ।
कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी आमसभामा झडप भएको हो । आमसभा स्थलमा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ । जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा काँग्रेसको विवाद बढ्दै गएको छ । 

images


प्रतिक्रिया दिनुहोस