बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस बस दुर्घटना

images
images
http://rubasnews.com/posts/111

रुबस न्यूज
आइतबार, असोज १७ २०७८०६:१२
http://rubasnews.com/posts/111

images
images
काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस बस  दुर्घटना
images
images

महेन्द्रनगर । काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस बस दाङमा दुर्घटनामा परेको छ । मे१ख ३२८८ नम्बरको बस आइतबार लमही नगरपालिका–५ स्थीत रातो डाँडामा दुर्घटना भएको हो । 
दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन । ती मध्ये दुई जनाको टाउकामा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन । आइतबार दिउँसो २ बजे अगाडिको टायर पड्किँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।  

images


प्रतिक्रिया दिनुहोस