बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

छ वर्षपछि आयलनिगम पुन: घाटामा

images
images
http://rubasnews.com/posts/130

रुबस न्यूज
बुधबार, असोज २० २०७८०९:२२
http://rubasnews.com/posts/130

images
images
छ वर्षपछि आयलनिगम पुन: घाटामा
images
images

काठमाडौं । नेपाल आयल निगम लिमीटेड ६ वर्षपछि पुन: घाटामा गएको छ । आयल निगमले आर्थिक वर्ष २०७७÷७८ मा छ वर्षपछि फेरी घाटा भएको हो । आर्थिक वर्ष २०७१÷७२ पछि निरन्तर नाफामा रहेको निगमले गत आर्थिक वर्षमा ४ अर्ब घाटा वेहोरेको निगमले जनाएको छ । 
निगमले आर्थिक वर्ष २०७७÷७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले, एक वर्षमा २९ हजार किलोलिटर पेट्रोलियम पदार्थको खरिद बिक्री भएको बताए ।

images


प्रतिक्रिया दिनुहोस