बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

डिभी आवेदन खुल्यो

images
images
http://rubasnews.com/posts/136

रुबस न्यूज
बिहीबार , असोज २१ २०७८११:०३
http://rubasnews.com/posts/136

images
images
डिभी आवेदन खुल्यो
images
images

काठमाडौं : २०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन  खुल्ला भएको छ। बुधबार राति९ : ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

images

दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ। दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।


प्रतिक्रिया दिनुहोस