बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

शनिवार भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउने

images
images
http://rubasnews.com/posts/152

रुबस न्यूज
शुक्रबार, असोज २२ २०७८०६:०७
http://rubasnews.com/posts/152

images
images
शनिवार भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउने
images
images

काठमाडौ । शनिवार भारतबाट १० लाख खोप नेपाल आईपुग्ने भएको छ । नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप शनिवार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।
सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । शनिबार २ बजे  १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

images


प्रतिक्रिया दिनुहोस