बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

विना विभागीय मन्त्रिमा नियुक्त डोबाटे विश्वर्कमा

images
images
http://rubasnews.com/posts/173

रुबस न्यूज
सोमबार, असोज २५ २०७८१२:२४
http://rubasnews.com/posts/173

images
images
विना विभागीय मन्त्रिमा नियुक्त डोबाटे विश्वर्कमा
images
images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्रि नियुक्त गरेका छन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्रि नियुक्त गरिएको पत्र सोमबार प्रदेशप्रमुखको कार्यालय पठाईएको छ । 
उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्रि नियुक्तिको ग्यारेन्टी भइसक्दा पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । दलित र पुरानो नेतालाई मन्त्री नबनाएको मुख्यमन्त्रि पोखरेलको तीव्र आलोचना भएको थियो । डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रिसहित १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।

images

 


प्रतिक्रिया दिनुहोस