बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

धनगढी विमानस्थल अवरुद्ध

images
images
http://rubasnews.com/posts/179

रुबस न्यूज
सोमबार, असोज २५ २०७८०५:४९
http://rubasnews.com/posts/179

images
images
धनगढी विमानस्थल अवरुद्ध
images
images

धनगढी । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।   टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण काठमाण्डौंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन । सो जहाज उड्न नसकेपछि काठमाण्डौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुने सम्भावना छ

images


प्रतिक्रिया दिनुहोस