बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना,२४ जनाको मृत्यु

images
images
http://rubasnews.com/posts/180

रुबस न्यूज
मंगलबार, असोज २६ २०७८०४:३९
http://rubasnews.com/posts/180

images
images
नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना,२४ जनाको मृत्यु
images
images

मुगु : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको हेलिकोप्टरबाट  र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। बसमा ४० जना यात्रु सवार थिए।

images

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख  ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस