बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

नेपाल–भारत मैत्री बस सेवा सञ्चालनको तयारी

images
images
http://rubasnews.com/posts/76

रुबस न्यूज
सोमबार, असोज ११ २०७८०८:०८
http://rubasnews.com/posts/76

images
images
नेपाल–भारत मैत्री बस सेवा सञ्चालनको तयारी
images
images

महेन्द्रनगर : कोरोना महामारीका कारण बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनःसञ्चालन हुने भएको छ । मैत्री बस सेवा पुनः सञ्चालनका लागि  नेपाल सरकारले भारतीय दुतावास मार्फत प्रक्रिया सुरु गरेको हो । महेन्द्रनगरबाट दिल्लीका लागि ५ र देहरादुनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए । 

images


प्रतिक्रिया दिनुहोस