बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images
४२ औं विश्व पर्यटन दिवस

११ देशका राजदुत पोखरामा

images
images
http://rubasnews.com/posts/77

रुबस न्यूज
सोमबार, असोज ११ २०७८०८:३६
http://rubasnews.com/posts/77

images
images
११ देशका राजदुत पोखरामा
images
images

महेन्द्रनगर : पर्यटन प्रवद्र्धनका लागि ११ देशका राजदुत पोखरा पुगेका छन । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन ।
जर्मनी, यूएई, दक्षिण कोरिया, उत्तर कोरिया, कतार, साउदी अरेबिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेसिया र फिनल्याण्डका राजदूत पोखरा पुगेका छन । आज ४२ औं विश्व पर्यटन दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । राजदूतहरुलाई पर्यटकीय गन्तव्यहरुको अवलोकन गराउने कार्यक्रम रहेको छ ।

images


प्रतिक्रिया दिनुहोस