बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ विक्री खुला

images
images
http://rubasnews.com/posts/78

रुबस न्यूज
सोमबार, असोज ११ २०७८०८:५१
http://rubasnews.com/posts/78

images
images
images
images

महेन्द्रनगर : बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन सकिने जनाईएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

images


प्रतिक्रिया दिनुहोस