बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

अझै केहि दिन भारी बर्षाको सम्भावना

images
images
http://rubasnews.com/posts/88

रुबस न्यूज
शनिबार, असोज १६ २०७८०४:११
http://rubasnews.com/posts/88

images
images
अझै केहि दिन भारी बर्षाको सम्भावना
images
images

काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको  प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । शनिबार र आइतबार देशका केही स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।शनिबार राति र आइतबार दिउँसो प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार दिउँसो प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । शनिबार राती प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।

images

 


प्रतिक्रिया दिनुहोस